तेह्रथुम पावर कम्पनीले परिवर्तन गर्यो सम्पर्क कार्यालय

<p>काठमाडौं । तेह्रथुम पावर कम्पनीको सम्पर्क कार्यालय परिवर्तन भएको छ । काठमाडौं महानगरपालिका वार्ड नं. २८ बागबजारमा रहेको कम्पनीको कार्यालय अब सोही महानगरको वार्ड नं. ९ बत्तिसपुतलीमा हुने भएको हो । असार १२ गते बसेको कम्पनीको बैठकले कम्पनीको सम्पर्क कार्यालय परिवर्तन गर्ने निर्णय गरेको हो । जुन आगामी साउन १ गतेदेखि लागू हुने छ ।</p>

काठमाडौं । तेह्रथुम पावर कम्पनीको सम्पर्क कार्यालय परिवर्तन भएको छ । काठमाडौं महानगरपालिका वार्ड नं. २८ बागबजारमा रहेको कम्पनीको कार्यालय अब सोही महानगरको वार्ड नं. ९ बत्तिसपुतलीमा हुने भएको हो ।

असार १२ गते बसेको कम्पनीको बैठकले कम्पनीको सम्पर्क कार्यालय परिवर्तन गर्ने निर्णय गरेको हो । जुन आगामी साउन १ गतेदेखि लागू हुने छ ।

Share News