बहुमतले पारित भयो विनियोजन विद्येयक

<p>काठमाडौं । आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको विनियोजन विधेयक प्रतिनिधि सभाको बैठकबाट बहुमतले पारित भएको छ । बजेटमा समावेश ४ विधेयकमध्ये विनियोजन विधेयक प्रतिनिधिसभाको बुधबारको बैठकमा मतविभाजनबाट पारित भएको हो । मत विभाजन हुँदा पक्षमा १४७ र विपक्षमा १०८ मत परेको थियो । नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरुले गरेको संशोधन प्रस्ताव अस्वीकृत गर्दै विनियोजन [&hellip;]</p>

काठमाडौं । आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको विनियोजन विधेयक प्रतिनिधि सभाको बैठकबाट बहुमतले पारित भएको छ ।

बजेटमा समावेश ४ विधेयकमध्ये विनियोजन विधेयक प्रतिनिधिसभाको बुधबारको बैठकमा मतविभाजनबाट पारित भएको हो । मत विभाजन हुँदा पक्षमा १४७ र विपक्षमा १०८ मत परेको थियो ।

नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरुले गरेको संशोधन प्रस्ताव अस्वीकृत गर्दै विनियोजन विधेयक मत विभाजन हुँदा बहुमतले पारित भएको हो ।

Share News