पूर्वबैंकर अनिल केशरी शाह रास्वपा प्रवेश, पाए प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

<p>काठमाडौं । पूर्वबैंकर अनिल केशरी शाह राजनीतिमा प्रवेश गरेका छन् । रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा पूर्वबैंकर शाह पार्टीमा प्रवेश गरेका हुन् । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै लामिछानेले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक पार्टी गठन गरेका थिए । रास्वपाको [&hellip;]</p>

काठमाडौं । पूर्वबैंकर अनिल केशरी शाह राजनीतिमा प्रवेश गरेका छन् ।

रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा पूर्वबैंकर शाह पार्टीमा प्रवेश गरेका हुन् ।

उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै लामिछानेले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक पार्टी गठन गरेका थिए ।

रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरे ।

भिडियो पनि

Share News