भद्रकालीका पसलहरु असार १० गतेदेखि बन्द

<p>काठमाडौं । भद्रकाली क्षेत्रमा सञ्चालनमा रहेका पसलहरु बन्द गरिने भएको छ । खप्तड सप्लायर्स भद्रकाली सपिङ सेन्टरले पानी लगायतको व्यवस्थापन नगरेसाँ पसलहरु बन्द गर्ने निर्णय गरेको हो । बिहीबार एक सूचना प्रकाशन गरी खप्तड सप्लायर्स भद्रकाली सपिङ सेन्टरका पसलहरू असार १० गतेदेखि बन्द गर्ने प्रोप्राइटर श्याम कुँवरले जानकारी दिए । पानी, बत्ति तथा ढल व्यवस्थापनको [&hellip;]</p>

काठमाडौं । भद्रकाली क्षेत्रमा सञ्चालनमा रहेका पसलहरु बन्द गरिने भएको छ । खप्तड सप्लायर्स भद्रकाली सपिङ सेन्टरले पानी लगायतको व्यवस्थापन नगरेसाँ पसलहरु बन्द गर्ने निर्णय गरेको हो ।

बिहीबार एक सूचना प्रकाशन गरी खप्तड सप्लायर्स भद्रकाली सपिङ सेन्टरका पसलहरू असार १० गतेदेखि बन्द गर्ने प्रोप्राइटर श्याम कुँवरले जानकारी दिए । पानी, बत्ति तथा ढल व्यवस्थापनको लागि अर्काे सूचना प्रकाशित नहुँदासम्म पसल कवलहरू बन्द रहने उनले बताए ।

उनका अनुसार संचालित पसलहरूले सोही अनुसारको व्यवस्थापन गर्न समेत उनले अनुरोध गरेका छन् ।

Share News