एशियन हाइड्रोको कार्यालय स्थानान्तरण

<p>काठमाडौं । एशियन हाइड्रोपावरले कार्यालय स्थानान्तरण गरेको छ । रजिष्टर्ड कार्यालय स्थानान्तरण गरेको कम्पनीले जनाएको छ । गत जेठ ३२ गते सम्पन्न चौंथो वार्षिक साधारण सभाले पारित भई कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर २ बाट कार्यालय स्थानान्तरण गरेर वडा नम्बर ३ मा राखिएको कम्पनीले जनाएको छ ।</p>

काठमाडौं । एशियन हाइड्रोपावरले कार्यालय स्थानान्तरण गरेको छ । रजिष्टर्ड कार्यालय स्थानान्तरण गरेको कम्पनीले जनाएको छ ।

गत जेठ ३२ गते सम्पन्न चौंथो वार्षिक साधारण सभाले पारित भई कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर २ बाट कार्यालय स्थानान्तरण गरेर वडा नम्बर ३ मा राखिएको कम्पनीले जनाएको छ ।

Share News