काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल (ईप्पान) को नयाँ लोगो सार्वजनिक भएकोे छ । ईप्पानले आफ्नो २१औं साधारणसभा मार्फत नयाँ लोगो सार्वजनिक गरेको हो ।
उक्त लोगो उर्जा जलश्रोत तथा सिचाईं मन्त्री शक्तिबहादुर बस्नेतले गरेका हुन् ।