यस्तो छ ४९६ बुँदामा आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

<p>काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार ४९६ बुँदाको उक्त आवको बजेट सार्वजनिक गरेका हुन् । पूर्णपाठ [pdf id=413771]</p>