टोखा-छहेर सुरुङमार्गको निर्माण गर्न १ अर्ब बजेट

<p>काठमाडौं । सरकारले टोखा छहेर सुरुङमार्गको निर्माण गर्न १ अर्ब बजेट विनियोजन गरेको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले टोखा छहेर सुरुङमार्गको निर्माण गर्न १ अर्ब बजेट विनियोजन गरेको बताएका हुन् । यस्तै, उनले सिद्धबाबा सुरुङ मार्गका लागि बजेट विनियोजन [&hellip;]</p>

काठमाडौं । सरकारले टोखा छहेर सुरुङमार्गको निर्माण गर्न १ अर्ब बजेट विनियोजन गरेको छ ।

सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले टोखा छहेर सुरुङमार्गको निर्माण गर्न १ अर्ब बजेट विनियोजन गरेको बताएका हुन् ।

यस्तै, उनले सिद्धबाबा सुरुङ मार्गका लागि बजेट विनियोजन गरेको बताएका छन् । नुवाकाेट निवासी अर्थमन्त्री महतले साे बजेट विनियाेजन गरेका हुन् ।

Share News