
काठमाडौं । सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि २८ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो मन्त्रालयका लागि २८ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।