बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै

<p>काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज सिंहदरबारमा बस्दैछ । दिउँसो १ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ। आउँदो आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणको एजेन्डा पनि पारित गर्ने बताइएको छ ।</p>

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज सिंहदरबारमा बस्दैछ । दिउँसो १ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ।

आउँदो आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणको एजेन्डा पनि पारित गर्ने बताइएको छ ।

Share News