
फाइल फाेटाे
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सोमबार अपराह्न सवा ४ बजे मात्रै सार्वजनिक हुने भएको छ ।
सभामुख देवराज घिमिरेले सोमबार अपराह्न सवा ४ बजेसम्मका लागि संसद बैठक स्थगित हुने घोषणा गरेका छन् ।
सोमबार साँझ ६ बजे संसद बैठक बस्ने भएसँगै बजेट भाषण पनि अपराह्न ४:१५ बजे नै सार्वजनिक हुने भएको छ ।