फरार मेयरले प्रहरीलाई चिठी लेख्दै भने : तनावले गर्दा आरम गरिरहेको छु

<p>काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले तनावले केही दिन आराम गर्न सम्पर्कबाहिर रहेको बताएका छन् । सहकारीको पैसा फिर्ता गर्न नसकेपछि फरार रहेका उनले आइतबार इलाका प्रहरी कार्यालय बुर्तिवाङमा पत्र लेख्दै यस्तो बताएका हुन् । आफन्तमार्फत प्रहरीलाई चिठफ पठाएका उनले आफूलाई धेरैले फोन गरेर तनाव दिएकाले केही दिन आराम गर्ने सम्पर्कबाहिर रहेको भनेर लेखिएको प्रहरीले जानकारी दिएको छ [&hellip;]</p>

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले तनावले केही दिन आराम गर्न सम्पर्कबाहिर रहेको बताएका छन् । सहकारीको पैसा फिर्ता गर्न नसकेपछि फरार रहेका उनले आइतबार इलाका प्रहरी कार्यालय बुर्तिवाङमा पत्र लेख्दै यस्तो बताएका हुन् ।

आफन्तमार्फत प्रहरीलाई चिठफ पठाएका उनले आफूलाई धेरैले फोन गरेर तनाव दिएकाले केही दिन आराम गर्ने सम्पर्कबाहिर रहेको भनेर लेखिएको प्रहरीले जानकारी दिएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका उनले रकम हिनामिना गरेको बुझिएको छ । अहिले प्रहरीले उनको खोजी गरिरहेको छ ।

 

 

Share News