यस्तो छ १८८ बुँदाको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

<p>काठमाडौं । सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रम १८८ बुँदामा प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रममा वित्तीय, मौद्रिक तथा अन्य [&hellip;]</p>

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रम १८८ बुँदामा प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रममा वित्तीय, मौद्रिक तथा अन्य विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरूको सामञ्‍जस्यपूर्ण तरिकाले कार्यान्वयन गरी समष्‍टिगत आर्थिक स्थायित्व कायम गरिने उल्लेख छ ।

यस्तै, अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलताको सङ्‍कुचन, उच्च ब्याजदर, मूल्य वृद्धि, न्यून पूँजीगत खर्च, घट्दो राजस्व परिचालन तथाबाह्‍य क्षेत्र सन्तुलनमा परेको चापलाई सम्बोधन नीति तथा कार्यक्रममा उल्लेख छ ।

[pdf id=411127]

Share News