काठमाडौं । सरकारले सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै नागरिकलाई जोड्ने कार्यक्रम अगाडि सार्ने बताएका हुन् ।