सरकारले सुकुम्बासी बसेको ठाउँ खाली गराउने, अन्तै सार्ने

<p>काठमाडौं । सरकारले सुकुम्बवासीको व्यवस्थापन गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अहिले बसेको ठाउँलाई खाली गराएर सुकुम्वासीलाई अन्तै सार्ने बताएका हुन् । लामो समयदेखि सुकुम्वासीको व्यवस्थापन समस्याका रुपमा देखिएको छ ।</p>

काठमाडौं । सरकारले सुकुम्बवासीको व्यवस्थापन गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अहिले बसेको ठाउँलाई खाली गराएर सुकुम्वासीलाई अन्तै सार्ने बताएका हुन् ।

लामो समयदेखि सुकुम्वासीको व्यवस्थापन समस्याका रुपमा देखिएको छ ।

Share News