पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई ईभी बनाउन सहुलियत दिने

<p>काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी बनाउन सहुलियत दिइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले अब सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने बताए ।</p>

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी बनाउन सहुलियत दिइने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले अब सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने बताए ।

Share News