सरकारी कार्यालयमा विद्युतीय गाडी खरिद गरिने

<p>काठमाडौं । सरकारले सरकारी कार्यालयमा विद्युतीय गाडी खरिद गर्ने नीति लिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यकम सार्वजनिक गर्दै सो बताएका हुन् ।</p>