डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ती गर्न पायो राष्ट्र बैंकबाट स्वीकृति

<p>काठमाडाैं । डिप्राेक्स लघुवित्त वित्तिय संस्थाले आदर्श लघुवित्त वित्तिय संस्थालाई प्राप्ती गर्नकाे लागि अन्तिम स्वीकृति पाएकाे छ । बुधबार डिप्राेक्सले नेपाल राष्ट्र बैंकबाट आदर्शलाई प्राप्ती गर्न अन्तिम स्वीकृति पाएकाे हाे । डिप्राेक्सकाे फागुन ३० गते सम्पन्न भएकाे २१ औं वार्षिक साधारण सभाले आदर्श लघुवित्तलाई प्राप्त गर्न निर्णय गरेकाे थियाे ।</p>

काठमाडाैं । डिप्राेक्स लघुवित्त वित्तिय संस्थाले आदर्श लघुवित्त वित्तिय संस्थालाई प्राप्ती गर्नकाे लागि अन्तिम स्वीकृति पाएकाे छ । बुधबार डिप्राेक्सले नेपाल राष्ट्र बैंकबाट आदर्शलाई प्राप्ती गर्न अन्तिम स्वीकृति पाएकाे हाे ।

डिप्राेक्सकाे फागुन ३० गते सम्पन्न भएकाे २१ औं वार्षिक साधारण सभाले आदर्श लघुवित्तलाई प्राप्त गर्न निर्णय गरेकाे थियाे ।

Share News