यति एयरका कार्यकारी अध्यक्ष लाक्पा साेनाम सेर्पाद्वारा सगरमाथाकाे सफल आरोहण

<p>काठमाडौं। यति तथा तारा यएरका कार्यकारी अध्यक्षा लाक्पा साेनाम सेर्पाले सगरमाथाकाे सफल आरोहण गरेका छन् । शेर्पाले बुधबार बिहान ०७ बजेर ३३ मिनेटमा बिश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेका हुन् । विश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे सफल आरोहणसँगै उनले सातैवटा महादेशकाे अग्लाे शिखरहरु आरोहण गर्न सफल भएका छन् ।</p>

काठमाडौं। यति तथा तारा यएरका कार्यकारी अध्यक्षा लाक्पा साेनाम सेर्पाले सगरमाथाकाे सफल आरोहण गरेका छन् । शेर्पाले बुधबार बिहान ०७ बजेर ३३ मिनेटमा बिश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेका हुन् ।

विश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे सफल आरोहणसँगै उनले सातैवटा महादेशकाे अग्लाे शिखरहरु आरोहण गर्न सफल भएका छन् ।

Share News