नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

<p>काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसले जनाएकाे छ । शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका उनलाई अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको आरोप छ ।</p>

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसले जनाएकाे छ ।

शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका उनलाई अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको आरोप छ ।

Share News