अब मूल्यवृद्धि ७ प्रतिशतकै हाराहारिमा झर्छ : राष्ट्र बैंक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अब मूल्यवृद्धि ७ प्रतिशतकै हाराहारिमा झर्ने बताएका छन् । शुक्रबार मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिकपछि राखिएको पत्रकार सम्मेलन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र सहज भएकाले अब मूल्यवृद्धि विस्तारै घट्दै जाने बताए । उनले स्थानीय तहको रकमले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम भएको बताए [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अब मूल्यवृद्धि ७ प्रतिशतकै हाराहारिमा झर्ने बताएका छन् ।

शुक्रबार मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिकपछि राखिएको पत्रकार सम्मेलन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र सहज भएकाले अब मूल्यवृद्धि विस्तारै घट्दै जाने बताए ।

उनले स्थानीय तहको रकमले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम भएको बताए । खराब कर्जा बढेको कारण बैंकिङ क्षेत्र दबाबमा परेको उनी बताउँछन् ।

Share News