गण्डकी प्रदेशमा दिपक मनाङेसहित ४ मन्त्री नियुक्त

<p>काठमाडौं ।  गण्डकी प्रदेशमा एकीकृत समाजवादीका राजिव गुरुङ (दीपक मनाङे)सहित ४ मन्त्री नियुक्त भएका छन् । शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदको विस्तार गर्दै गुरुङसहित ४ जना नयाँ मन्त्री नियुक्त गरेको हो । बाँकी नियुक्त हुनेमा कांग्रेसका महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा र माओवादीका रेशमबहादुर जुग्जाली रहेका छन् । मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गरिने बताइएको छ । ४ बजे मन्त्रीको [&hellip;]</p>

काठमाडौं ।  गण्डकी प्रदेशमा एकीकृत समाजवादीका राजिव गुरुङ (दीपक मनाङे)सहित ४ मन्त्री नियुक्त भएका छन् । शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदको विस्तार गर्दै गुरुङसहित ४ जना नयाँ मन्त्री नियुक्त गरेको हो ।

बाँकी नियुक्त हुनेमा कांग्रेसका महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा र माओवादीका रेशमबहादुर जुग्जाली रहेका छन् ।

मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गरिने बताइएको छ । ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ ।

Share News