बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नपाली बजारमा सुनको मूल्य हिजोको तुलनामा तोलामा ३ सय रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुन तोलाको १ लाख १० हजार ९ सय रुपैयाँमा करोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ३ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नपाली बजारमा सुनको मूल्य हिजोको तुलनामा तोलामा ३ सय रुपैयाँले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुन तोलाको १ लाख १० हजार ९ सय रुपैयाँमा करोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, आज नेपाली बजारमा चाँदी तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News