सोमबारबाट काठमाडौं महानगरको अव्यवस्थित तार हटाइने

<p>काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु अव्यवस्थित तार हटाउन राजी भएका छन् । आइतबार भएको छलफलपछि सोमबारबाट काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार हटाइने भएको छ । महानगरका अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तारहरु हटाइने छ । महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिँदै २७ वैशाखभित्र [&hellip;]</p>

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु अव्यवस्थित तार हटाउन राजी भएका छन् । आइतबार भएको छलफलपछि सोमबारबाट काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार हटाइने भएको छ ।

महानगरका अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तारहरु हटाइने छ ।

महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिँदै २७ वैशाखभित्र अव्यवस्थित तार हटाउन भनेको थियो ।

Share News