सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध

<p>काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर एयरको हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो । प्राधिकरणले जारी गरेको सूचनाअनुसार अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अडिट नहुँदासम्मका लागि उडान हुने छैनन् । शुक्रबार माथिल्लो अरुणको सामान पुर्&#x200d;याएर फर्किदा सिम्रिकको [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर एयरको हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अडिट नहुँदासम्मका लागि उडान हुने छैनन् ।

शुक्रबार माथिल्लो अरुणको सामान पुर्‍याएर फर्किदा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परि ४ जना घाइते र एक जनाको मृत्यु भएको थियो ।

Share News