हेलिकप्टर दुर्घटना अपडेट : बाँकी रहेको एक जनालाई पनि काठमाडौं ल्याइयो

<p>काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा संखुवासभामै उपचार भइरहेका एक जनालाई पनि काठमाडौं ल्याइएको छ । दुर्घटनामा परेको पाँजजना मध्यै हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका भविन गुरुङकोको मृत्यु भइसकेको छ । दुर्घटनामा परेका बाँकी ४ जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । सिम्रिक एयरको हेलिकोप्टर शुक्रबार दिउँसो भोटेखोला गाउँपालिकामा दुर्घटना भएको हो [&hellip;]</p>

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा संखुवासभामै उपचार भइरहेका एक जनालाई पनि काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा परेको पाँजजना मध्यै हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका भविन गुरुङकोको मृत्यु भइसकेको छ ।

दुर्घटनामा परेका बाँकी ४ जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

सिम्रिक एयरको हेलिकोप्टर शुक्रबार दिउँसो भोटेखोला गाउँपालिकामा दुर्घटना भएको हो ।

Share News