अब दराजबाट पोको एक्स५ किन्न पाइने

<p>काठमाडौं । दराजबाट पोको एक्स५ किन्न पाइने भएको छ । इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा पोको एक्स५  प्रो ५जी लन्च गरेको छ । वैशाख २८ गते बाट बजारमा उपलब्ध हुने यो फोन विशेष रूपमा दराजमामा लन्च हुनेछ । उक्त फोन वैशाख २२ देखि वैशाख २७ सम्म दराज म्बचबश मा प्रि–बुकिङको लागि खुल्ला रहेको छ । यस [&hellip;]</p>

काठमाडौं । दराजबाट पोको एक्स५ किन्न पाइने भएको छ । इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा पोको एक्स५  प्रो ५जी लन्च गरेको छ । वैशाख २८ गते बाट बजारमा उपलब्ध हुने यो फोन विशेष रूपमा दराजमामा लन्च हुनेछ ।

उक्त फोन वैशाख २२ देखि वैशाख २७ सम्म दराज म्बचबश मा प्रि–बुकिङको लागि खुल्ला रहेको छ । यस मिड–रेन्ज एक्स सिरिजमा ५०००यमएएच ब्याट्री, ६७डब्लु फास्ट चार्जिङ र नवीनतम प्रविधि समावेश गरिएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘हामीले गर्ने सबै कुरा उपभोक्ताहरूमा केन्द्रित रहेको छ । हाम्रो यही मूल दर्शन झल्काउने पोको एक्स५ प्रो ५जि एयअय छन् स्मार्टफोन उद्योगमा एक वास्तविक गेम चेन्जर बन्न सक्छ । सोसल मिडिया स्क्रोलिङ र गेमहरूको लागि १२० एच फ्ल्यागशिप–स्तरको रिफ्रेस रेटको साथ नवीनतम एमआइयुआइ १४  को स्टोरेज अप्टिमाइजेसन सहित यस पोको फोनमा प्रयोगकर्ताहरूले अझ बढी छरिदो पर्फर्मेन्सको मजा लिन सक्छन् ।’

आश्चर्यजनक फ्लो अमोलेड डिस्प्ले र स्टाइलको साथ

अतुलनिय डिस्प्ले टेक्नोलोजी रहेको, पोको एक्स५ प्रो ५जि ६.६७ एइऋइ ह्छ एचय छन् ट।टठ” फ्लो अमोलोड  स्क्रिनको साथ नवीनतम शीर्ष–स्तरीय फोनहरूको लागि इन्जिनियर गरिएको छ । यो फ्लो अमोलोड फिचर भएको यो पहिलो एक्स सिरिज फोन हो । अहिले सम्मको सबैभन्दा पातलो डिजाईन भएको एक्स –सिरिज स्मार्ट फोनको रूपमा यो ७.९ एमएम ८ बडी भएको स्मार्टफोन हो ।

पोको एक्स५  प्रो एच छन् सँग सोसल मिडिया स्क्रोलिङ र गेमहरूको लागि फ्ल्यागशिप–स्तरको १२०एचजेट रिफ्रेस रेट समावेश छ जसले प्रयोगकर्ताहरुलाई अत्यन्त सहज अनुभव प्रदान गर्दछ । १०० प्रतिशत डिसिआई पिथ्र एघ र १०  कलर देप्थको साथ यसले फोटो तथा भिडियोहरूलाई जीवन्त बनाउँछ । ।

 

Share News