संखुवासभा हेलिकप्टर दुर्घटनामा मानविय क्षति भएन, पाइलट सामान्य घाइते

<p>काठमाडौं । संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा मानविय क्षति नभएको पाइएको छ । हेलिकप्टरका पाइलट क्यापटेन सुरेन्द्र पौडेल सामान्य घाइते भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतावबाबु तिवारीले जानकारी दिए । पौडेलको स्थानीय स्वास्थ्य चैकीमा उपचार भैरहेको उनले बताए । दिउसो १ बजे सम्पर्कविहीन भएको सो हेलिकप्टरमा चालकसहित ४ जना रहेका थिए ।</p>

काठमाडौं । संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा मानविय क्षति नभएको पाइएको छ ।

हेलिकप्टरका पाइलट क्यापटेन सुरेन्द्र पौडेल सामान्य घाइते भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतावबाबु तिवारीले जानकारी दिए ।

पौडेलको स्थानीय स्वास्थ्य चैकीमा उपचार भैरहेको उनले बताए ।

दिउसो १ बजे सम्पर्कविहीन भएको सो हेलिकप्टरमा चालकसहित ४ जना रहेका थिए ।

Share News