सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

<p>काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ५० लाख रुपैयाँसम्म असूली गरेको गिरोहसँग मिलेमतो देखिएपछि पाण्डेविरुद्ध मंगलबार [&hellip;]</p>

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ५० लाख रुपैयाँसम्म असूली गरेको गिरोहसँग मिलेमतो देखिएपछि पाण्डेविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी भएको थियो ।

Share News