काठमाडौं । एलपी ग्यासको मूल्य ग्यासको मूल्य घटेर आएको छ । नेपाल आयाल निगमको अनुसार भारबाट ग्यासको मूल्य प्रति सिलिन्डर ३०९ रुपैयाँले घटेर आएको हो ।
यसैगरी पेट्रोलमा ४.३७ रुपैयाँ, डिजलमा ४.१६ रुपैयाँ, हवाई इन्धनमा २ रुपैयाँ ९५ पैसाले मूल्य घटेर आएको छ ।
इन्डियन आयल कर्पोरेसनले हरेक महिना नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ ।