गणेशखोलाको पुल भासिदा पृथ्वी राजमार्ग अवरूद्ध

<p>काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका ६ धार्के स्थित गणेश खोलामा रहेको पुल भासिदा सवारी आवागमनमा प्रभावित भएको छ । धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलमा भ्वाङ परेको हो। पृथ्वी राजमार्ग भएर चल्ने दुबै तिरको सवारी साधन यतिबेला रोकिएका छन् । पुल मर्मतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।</p>

काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका ६ धार्के स्थित गणेश खोलामा रहेको पुल भासिदा सवारी आवागमनमा प्रभावित भएको छ ।

धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलमा भ्वाङ परेको हो।

पृथ्वी राजमार्ग भएर चल्ने दुबै तिरको सवारी साधन यतिबेला रोकिएका छन् । पुल मर्मतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Share News