रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय गर्ने

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय शुक्रबार निर्णय गर्ने भएको छ। सोमबार बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो । रास्वपाले अहिलेको सरकारलाई समर्थन गरिरहेको छ ।</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय शुक्रबार निर्णय गर्ने भएको छ।

सोमबार बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो ।

रास्वपाले अहिलेको सरकारलाई समर्थन गरिरहेको छ ।

Share News