गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनी बिरगंजले सनिबार एक कार्यक्रम गरि माहागडिमाई नगरपालिका वडा न ३ का बीमित स्व नगनारायण प्रसद जयसवलकि श्रीमती गुन्जा जयसवललाई मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको हो। कम्पनीका क्षेत्रीय प्रमुख प्रमोद प्रसद साहले स्व जयसवलले कम्पनीबाट बिमालेख धितो राखी लियको ऋण कट्टा गरि [&hellip;]</p>

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ ।

इन्स्योरेन्स कम्पनी बिरगंजले सनिबार एक कार्यक्रम गरि माहागडिमाई नगरपालिका वडा न ३ का बीमित स्व नगनारायण प्रसद जयसवलकि श्रीमती गुन्जा जयसवललाई मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको हो।

कम्पनीका क्षेत्रीय प्रमुख प्रमोद प्रसद साहले स्व जयसवलले कम्पनीबाट बिमालेख धितो राखी लियको ऋण कट्टा गरि ४६ लाख,४७ हजार,८७३ को चेक हस्तान्तरण गरेका हुन् ।

स्व जयसवालले गुराँस लाईफ इन्स्योरेन्स कम्पनीमा ५० लाखको गुराँस वार्षिक नगद फिर्ता जिवन बिमा योजना बिमा गरेका थिए र उनको केही समय पहिले स्वर्गारोहण भएको हो ।

उक्त कार्यक्रममा क्षेत्रीय प्रमुख प्रमोद प्रासद साहले बिमा बचत सहित जिवनमा आई पर्ने यस्ता आप्रत्यासित घटनाले आश्रीत परिवारमा हुने आर्थिक क्षतिको बलियो आधार हुने हुदा उपस्थित सबैले आफ्नो लागि उचित हुने बिमा गर्नुपर्छ भन्ने कुरा राखेका थिए ।

Share News