तोलामा ५ सयले घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुनको घटेको मूल्य आज तोलामा १ लाख ९ हजार सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ८ हजार ६०० रुपैयाँमा करोबार भइरहेको छ । साथै, शुक्रबार [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुनको घटेको मूल्य आज तोलामा १ लाख ९ हजार सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ८ हजार ६०० रुपैयाँमा करोबार भइरहेको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५ रुपैयाँले घटेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायीले जनाएका छन् ।

Share News