तारागाउँ रिजेन्सीकाे संचालकमा ६ जना नियुक्त

<p>काठमाडौं । तारागाउँ रिजेन्सीको संचालकमा छ जना नियुक्त भएका छन् । कम्पनीको २६ औं वार्षिक साधारण सभाबाट संचालकमा छ जना नियुक्त भएका हुन् । जसमा लगानीकर्ता समूह तारागाउँ विकास समितिको तर्फबाट सुरेश राज जोशी, संस्थापक लगानीकर्ताको तर्फबाट अरुण कुमार सराफ, सुरेश लाल श्रेष्ठ र दिवेश सराफ नियुक्त भएका छन् । यस्तै, कम्पनीको नियमवाली व्यवस्था बमाजिम [&hellip;]</p>

काठमाडौं । तारागाउँ रिजेन्सीको संचालकमा छ जना नियुक्त भएका छन् । कम्पनीको २६ औं वार्षिक साधारण सभाबाट संचालकमा छ जना नियुक्त भएका हुन् ।

जसमा लगानीकर्ता समूह तारागाउँ विकास समितिको तर्फबाट सुरेश राज जोशी, संस्थापक लगानीकर्ताको तर्फबाट अरुण कुमार सराफ, सुरेश लाल श्रेष्ठ र दिवेश सराफ नियुक्त भएका छन् ।

यस्तै, कम्पनीको नियमवाली व्यवस्था बमाजिम स्वतन्त्र संचालकमा  श्रीबत्स समशेर जबरा र मनोज प्रसाद राजभण्डारी नियुक्त भएका छन् ।

Share News