अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट आइएमई पेमा रेमिटेन्स पठाउँदा ५० रुपैयाँ बोनस

<p>काठमाडौं । आइएमई पेले अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट नेपाल पठाएको रकम प्राप्त गर्दा ग्राहकहरुलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ । संसारको जुनसुकै कुनाबाट आउने रेमिटेन्स आइएमई पेमा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनस प्रदान गरिने आइएमई पेले बताएको छ । सो बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिँदै ग्राहकहरुलाई झन्झट बिना [&hellip;]</p>

काठमाडौं । आइएमई पेले अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट नेपाल पठाएको रकम प्राप्त गर्दा ग्राहकहरुलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ ।

संसारको जुनसुकै कुनाबाट आउने रेमिटेन्स आइएमई पेमा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनस प्रदान गरिने आइएमई पेले बताएको छ ।

सो बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिँदै ग्राहकहरुलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गरेको कम्पनीले जनाएको छ ।

Share News