काठमाडौंबाट दुवईका लागि उडेको जहाजको इञ्जिन फेल

<p>काठमाडौं । काठमाडौंमा दुबईका लागि उडेको विमानमा समस्या आएको छ। जहाजमा एक्कासी आगलागी भएर ठूलो आवाज निस्किरहेको छ । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गराउने तयारी गरिएको छ । जहाजको इञ्जिन फेल भएकाे हुन सक्ने बुझिएकाे छ । जहाज अहिलेसम्म आकाशमै छ । जहाजमा १२० जना यात्रु रहेका छन् ।</p>

काठमाडौं । काठमाडौंमा दुबईका लागि उडेको विमानमा समस्या आएको छ। जहाजमा एक्कासी आगलागी भएर ठूलो आवाज निस्किरहेको छ ।

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गराउने तयारी गरिएको छ । जहाजको इञ्जिन फेल भएकाे हुन सक्ने बुझिएकाे छ ।

जहाज अहिलेसम्म आकाशमै छ । जहाजमा १२० जना यात्रु रहेका छन् ।

Share News