चितवन २ मा रवि लामिछानेको अग्रता

<p>काठमाडौं । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । रवि १४९२ मतसहित अगाडी छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ११३३ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत पाएका छन् । इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को [&hellip;]</p>

काठमाडौं । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । रवि १४९२ मतसहित अगाडी छन् ।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले ११३३ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत पाएका छन् ।

इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।

Share News