काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ । सञ्चार उपकरणमा समस्या आएपछि आन्तरिक तथा बाह्य उडान प्रभावित भएको बताइएको छ ।
टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।