चितवनको दुई केन्द्रमा रोकिएको मतदान सुरु

<p>काठमाडौं । चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा  रोकिएको मतदान सुरु भएको हो ।</p>

काठमाडौं । चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा रोकिएको मतदान सुरू भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा  रोकिएको मतदान सुरु भएको हो ।

Share News