चितवनका दुई केन्द्रमा मतदान स्थगित

<p>काठमाडाैं । चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो । भोजाडमा करिब दुई घण्टा र कृष्णपुरमा आधा घण्टादेखि मतदान रोकिएको छ ।</p>

काठमाडाैं । चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

भोजाडमा करिब दुई घण्टा र कृष्णपुरमा आधा घण्टादेखि मतदान रोकिएको छ ।

Share News