‘आइएमई पे’बाट विभिन्न केबलकारको टिकट सजिलै काट्न सकिने

<p>काठमाडौं । आइएमई पे बाट अब ग्राहकहरुले नेपालभारि विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मिल्ने भएको छ । आइएमई पेले सुरुवात देखिनै केबलकारको टिकेटिङ् सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरी केबलकारबाट सुरुवात गरिएको सो टिकेटिङ् अन्तर्गत आइएमई पेबाट चन्द्रगिरी, मनकामना, अन्नपूर्ण र मौलाकाली केबलकारको टिकट काट्न सकिनेछ । आइएमई पेको यात्रा सेवामा केबलकारभित्र रहेको [&hellip;]</p>

काठमाडौं । आइएमई पे बाट अब ग्राहकहरुले नेपालभारि विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मिल्ने भएको छ ।

आइएमई पेले सुरुवात देखिनै केबलकारको टिकेटिङ् सुविधा प्रदान गर्दै आइरहेको छ ।

चन्द्रगिरी केबलकारबाट सुरुवात गरिएको सो टिकेटिङ् अन्तर्गत आइएमई पेबाट चन्द्रगिरी, मनकामना, अन्नपूर्ण र मौलाकाली केबलकारको टिकट काट्न सकिनेछ ।

आइएमई पेको यात्रा सेवामा केबलकारभित्र रहेको टिकेटिङ् सुविधा मार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झट् बिना टिकट काट्न सक्नेछन् ।

Share News