सिटिजन्स बैंकका ग्राहकलाई अल्फा हेल्थ केयरमा २५ प्रतिशत छुट

<p>काठमाडौं । सिटिजन्स बैंक र अल्फा हेल्थ केयर डायग्नोस्टिक सेन्टरबीच सम्झौता  भएको छ । बैंक र सेन्टरबीच बैंकका कार्डवाहक ग्राहक लाइ विभिन्न सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट दिने  सम्झौता भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले जनाएको छ । बैंकले देशैभरी १८२ वटा [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक र अल्फा हेल्थ केयर डायग्नोस्टिक सेन्टरबीच सम्झौता  भएको छ । बैंक र सेन्टरबीच बैंकका कार्डवाहक ग्राहक लाइ विभिन्न सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट दिने  सम्झौता भएको हो ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले जनाएको छ ।

बैंकले देशैभरी १८२ वटा शाखा, १३९ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News