शुक्रबार प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । शुक्रबार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य बढेर तोलाको एक लाख १० हजार २०० रुपैयाँ पुगेको छ । बिहीबार सुन तोलाको एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।</p>

काठमाडौं । शुक्रबार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य बढेर तोलाको एक लाख १० हजार २०० रुपैयाँ पुगेको छ ।

बिहीबार सुन तोलाको एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

Share News