अर्थमन्त्रीको आर्थिक सल्लाहकार बने पौडेल, पाण्डे र भट्ट, राज्यमन्त्री सरहको वरियता

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाशश।ण महतले तीन जनालाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् । उनले आफ्नो प्रमुख आर्थिक सल्लाहकारमा अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा.विश्व पौडेल नियुक्त भएका छन् भने डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई पनि आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् । पौडेल र पाण्डे राज्यमन्त्री सरहको वरियतामा सल्लाहकार नियुक्त भएको [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशश।ण महतले तीन जनालाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् ।

उनले आफ्नो प्रमुख आर्थिक सल्लाहकारमा अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा.विश्व पौडेल नियुक्त भएका छन् भने डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई पनि आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

पौडेल र पाण्डे राज्यमन्त्री सरहको वरियतामा सल्लाहकार नियुक्त भएको बुझिएको छ । पाण्डे राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुन् भने भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुन् ।

Share News