आइएमई पेका सेवाग्राहीले १०० प्रतिशत क्यासब्याक पाउने

<p>काठमाडौं । आइएमई पेले &#8216;आइएमई पेसँग २०८०, १००५ खुशी&#8217; नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो । यो अफर बैशाख १ देखि ३१ गतेसम्म सञ्चालन हुने छ । यो अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुविधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीहरुले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । [&hellip;]</p>

काठमाडौं । आइएमई पेले ‘आइएमई पेसँग २०८०, १००५ खुशी’ नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो ।

यो अफर बैशाख १ देखि ३१ गतेसम्म सञ्चालन हुने छ । यो अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुविधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीहरुले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् ।

सो अफरमा सहभागी हुनका लागि सेवाग्राहीले आइएमई पे मार्फत भिसा कार्ड, पि टु पि, क्यु आर, हावाई टिकट खरिद, रेमिट्यान्स लगायत आदी सेवा प्रयोग गरी कारोबार गर्नु पर्नेछ । ग्राहकलाई आइएमई पेबाट सजिलै विद्युतीय भुक्तानी गर्न प्रेरित गर्ने उद्देश्यका साथ यो अफर सञ्चालन गरिएको हो ।

Share News