वर्षको अन्तिम दिन सुन चाँदीको मूल्य स्थीर, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आज २०७९ सालको अन्तिम दिन सुन चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन हिजोकै मूल्य १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख १० [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आज २०७९ सालको अन्तिम दिन सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुन हिजोकै मूल्य १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख १० हजार २५० रुपैयाँममा कारोबार भइरहेको छ । साथै आज चाँदी प्रति तोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ ।

Share News