चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी

<p>काठमाडौं । चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । बुधबार बिहान उक्त रिसोर्टमा आगो लागेको हो । आगलागीबाट कति क्षति भयो भन्ने बारेमा भने हालसम्म एकिन भइसकेको छैन ।</p>