तोलामा ५ सयले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । आज  सुनको भाउ ५ सयले बढ्यो भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो । सोमबार तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । आज  सुनको भाउ ५ सयले बढ्यो भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।

सोमबार तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्त, तेजावी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News