काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पत्रकार सम्मेलन डाकेका छन् । गभर्नर अधिकारीले मंगलबार साढे १ बजे पत्रकार सम्मेलन डाकेका हुन् ।
राष्ट्र बैंकले लिएको नीतिमाथि शंका र प्रश्न उठ्न थालेपछि गभर्नर अधिकारीले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका बारेमा जानकारी गराउन भनेर पत्रकारलाई डाेकेकाे बताइएकाे छ ।
गभर्नर अधिकारीमाथि अर्थतन्त्र बिगारेकाे आराेपहरु रहेकाे छ ।